काठमाडौंको प्रदेशसभामा कांग्रेसले खाता - Taja Samachar Online
२३ मंसिर, काठमाडौं । काठमाडौंको प्रदेशसभामा नेपाली कांग्रेसले पनि खाता खोलेको छ । क्षेत्र नं. ३ को ‘क’ मा कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका हुन् ।
लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याए ।
साभारः अनलाइन खबरबाट

Comments
Post a Comment