लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी -Taja Samachar Online

२३ मंसिर, लमजुङ । प्रदेश नं. ४ को मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा गुरुङ लमजुङको प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । वाम गठबन्धनका लागि एमाले उम्मेदवार गुरुङ ८ हजार मत अन्तरसहित विजयी भएका हुन् ।


लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत ल्याएका छन् ।

साभारः अनलाइन खबरबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ