दोलखा केन्द्र बनाएर ५.२ को भूकम्प - Taja Samachar Online

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ८ः ३७ मा दोलखाकाे जिरी केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखा केन्द्र बनाएर ५.२ को भूकम्प - Taja Samachar Online

साभारः अन्नपूर्ण पोष्टबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ