चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त - Taja Samachar Online

एनएफडीसीकी प्रमुख निकिता पौडेललाई नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्ती गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो । केही समयदेखि बोर्ड अध्यक्ष पदका लागि निकिताको नाम चर्चामा थियो । नयाँ सरकार बन्ने तयारीमा रहेको समयमा निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने सरकारले निर्णय गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त - Taja Samachar Online

निकिता लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिइन् । गोपिकृष्ण हलकी संचालिका समेत रहेकी निकिताले निर्माण गरेको चलचित्र ‘पर्व’ जेठ महिनामा रिलिज भएको थियो । बोर्ड अध्यक्षमा नियुक्त भएपछि निकिताले छोटो प्रतिक्रिया दिदै अनलाइनखबरसँग भनिन्-‘मलाई नियुक्त हुनुभ

साभारः अनलाइन खबरबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ