देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेसको बैठक निर्वाचनपछि पहिलो पटक बस्न लागेको हो । भोलि विहान ८ बजे बालुवाटारमा बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले बताए । बैठकमा प्रदेशका समानुपातिक सदस्य चयनका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

साभारः अनलाइन खबरबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ